नेपाल भारत सीमा बन्द
  • https://i0.wp.com/bisuonline.com/wp-content/uploads/2019/10/safe_image-10.jpg?resize=540%2C282&ssl=1

    नेपाल भारत सीमा बन्द

    बहराईचको बलाहा क्षेत्रमा हुने उपनिर्वाचनलाई लिएर कार्त्तिक २ गते बेलुकी ८ देखि ४ गतेसम्म सीमा बन्द गरिएको सशस्त्र प्रहरी बलका बर्दियाका गणपति यादव विकले जनाएकाछन् ।

    अत्यावश्यक एम्बुलेन्स सेवा सञ्चालन गर्नु परे दुवै मुलुकका अधिकारीको सहमतिमा आउजाउ गर्ने पाउनेछन् । निर्वाचन कार्त्तिक ४ गते बिहान ७ देखि ६ बजेसम्म मतदान सम्पन्न नभएसम्म सीमा बन्द हुने छ ।

    नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मी तैनाथ गरिएको छ । कुनैपनि आपराधिक गतिविधी गरी घुसपैठ हुन नदिने सुरक्षा कडा पारिएको छ ।